प्रसिद्धको शतक, बिपिनको ६ विकेटमा इन्डोनेसियामाथि नेपालको विशाल अन्तरको जित

१५ असार, काठमाडौं । ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा  इन्डोनेसियामाथि विशाल अन्तरको जित हासिल गरेको छ ।

क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरको जित निकालेको हो । नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो ।

ट्रेन्डिङ

मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो

‘असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस’

अमेरिकाको मुटुमा उदाएका ३३ वर्षे वामपन्थी युवा

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

सुदूरपश्चिमको बजेटबारे सांसदहरु : विचौलियाले योजना खरिदबिक्री गरे छानबिन गरौँ

झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति

सचेत विद्रोहको पर्खाइमा छ कर्णाली

साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

निजामती विधेयक प्रतिनिधि सभाबाट पारित

१ प्रतिशत बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

फोटो ग्यालेरी